काठमाडौं । सरकारले विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा गायिका सुनिता दुलाल र गायक प्रकाश सपुत नियुक्त भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले सुनिता र प्रकाशलाई एकवर्षका लागि विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त गरेको हो ।
विपद जोखिम सचेतनाको लागि गत वर्ष भिडियो सामग्री तयार पारेका...