मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सझौता भएको हो ।