बंगलादेशमा लकडाउनको विरोधमा भएको प्रदर्शनमा तीनजनाको मृत्यु

२४ चैत, काठमाडौं । बंगलादेशको ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धको विरोध गर्दै प्रदर्शन भएको छ । सोमबार बंगलादेशको खरिदपुर जिल्लाको साल्थामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ …