हृदयघात भएपछि अस्पताल भर्ना भएका राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार

एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तव दिल्लीको एम्स अस्पतालमा भर्ना भएको तीन दिन भइसकेको छ । बुधबार बिहान हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा केही सुधार भइरहेको छ । चिकित्सकले परिवारलाई आगामी दुई दिन सकारात्मक आशाका साथ बाँच्न सल्लाह दिएका छन् । उनको हातको औँलापछि अब काँधमा पनि […]

सम्बन्धित सामग्री

जनकवि दुर्गालाल श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं : जनकवि दुर्गालाल श्रेष्ठ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार काठमाडौंको मोडेल अस्पताल भर्ना गरिएको मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिए। ८९ वर्षीय श्रेष्ठलाई पिसाबको संक्रमण भइपछि अस्पताल भर्ना गरिएको प्रधानले बताए। अक्सिजनको कमीले आइसीयूमा भर्ना गरिएका श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले वार्डमा सारिएको उनले बताए। जनकवि श्रेष्ठ नेपाल भाषा र नेपाली भाषाका एक लोकप्रिय कवि हुन्। उनलाई नेपाल भाषा परिषदले सन् २००३ मा जनकवि उपाधिबा

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधार

हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको शुक्रबार उनका निजी चिकित्सकले अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेका छन्। एक बन्दुकधारीले उनलाई विरोध प्रदर्शनका क्रममा आक्रमण गर्दा उनीसहित करिब १० जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भएको र उनी आक्रमणकारीमध्ये एक भएको स्थानीय सञ्चारमाध्यमले प्रारम्भिक […]

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, २–३ दिनमा डिस्चार्ज गर्ने तयारी

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सिताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ […]

शताब्दी पुरुष जोशीकाे स्वास्थ्यमा सुधार

काठमाडौं- शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।  अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको […]

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थमा सुधार आइरहेको अस्पतालले जनाएको छ।  छातीमा असजिलो भएपछि जोशीलाई शुक्रबार साँझ किस्ट अस्पताल भर्ना गरिएको थियो। जोशीको मुटुको चालमा गडबडी आएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए । जोशीको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको छ।यसअघि गत माघ तेस्रो साता पनि जोशीलाई छाती र पिसाबमा संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो। अस्पतालको एक साता बसाइपछि उनी डिस्चार्ज भए

सत्यमोहन जोशी अस्पताल भर्ना

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछि उनलाई सोमबार नै किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए । जोशीको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।

अस्पताल भर्ना भएका नेता नेपालको स्वास्थ्यमा केही सुधार

काठमाडौँ, १४ असोज। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा केही सुधार भएको छ । ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ । नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘उहाँको उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गइरहेको छ […]

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका मदनकृष्णको स्वास्थ्यमा सुधार

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। शुक्रबार राति मुटुमा समस्या भएपछि श्रेष्ठलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो।

पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजनको मात्रा घटाइयो

कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ।

काँग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । नेपाली काँग्रेस नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन्।  उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागौले जानकारी दिए ।आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न  छन् ।