मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका मदनकृष्णको स्वास्थ्यमा सुधार
मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। शुक्रबार राति मुटुमा समस्या भएपछि श्रेष्ठलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो।
काठमाडौं : जनकवि दुर्गालाल श्रेष्ठ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार काठमाडौंको मोडेल अस्पताल भर्ना गरिएको मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिए। ८९ वर्षीय श्रेष्ठलाई पिसाबको संक्रमण भइपछि अस्पताल भर्ना गरिएको प्रधानले बताए। अक्सिजनको कमीले आइसीयूमा भर्ना गरिएका श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले वार्डमा सारिएको उनले बताए। जनकवि श्रेष्ठ नेपाल भाषा र नेपाली भाषाका एक लोकप्रिय कवि हुन्। उनलाई नेपाल भाषा परिषदले सन् २००३ मा जनकवि उपाधिबा
६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सिताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ […]
अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । अचानक स्वास्थ्य खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ । अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन । यस अगाडि उनी ३ महिनाअघि पनि अस्पताल भर्ना भएकी थिइन् । उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना गरिएको थियो । त्यो समय उनी हैदराबादमा फिल्मको सुटिङ गरिरहेकी थिइन् ।
काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थमा सुधार आइरहेको अस्पतालले जनाएको छ। छातीमा असजिलो भएपछि जोशीलाई शुक्रबार साँझ किस्ट अस्पताल भर्ना गरिएको थियो। जोशीको मुटुको चालमा गडबडी आएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए । जोशीको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको छ।यसअघि गत माघ तेस्रो साता पनि जोशीलाई छाती र पिसाबमा संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो। अस्पतालको एक साता बसाइपछि उनी डिस्चार्ज भए
शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछि उनलाई सोमबार नै किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
जोशीको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।
काठमाडौं : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।जोशीको शरीरमा अक्सिजन कमी भएकाले सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ। मंगलबार भने स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिए।साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीलाई एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको बताए। 'जोशीले आजै भर्चुअल माध्यमबाट आफूलाई आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताउनुभएको छ', प्रसाईले भने।जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षमा प्रवेश गरेका छन्।&nb
संस्कृतिविद् सत्यमोहन जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको छ। सास फेर्न गार्हो भएपछि सोमबार राती उनलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको हो।
हाल उनको स्वास्थ्यमा सुधार आएको मेडिकल कलेजका...
बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । कोभिड-१९ संक्रमित उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।
‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो...
बीबीसी। बलिउड अभिनेता नसीरुद्दीन शाह आज अस्पताल भर्ना भएका छन्। उनलाई निमोनिया भएको भएको जनाइएको छ। उनकी पत्नी तथा अभिनेत्री रत्ना पाठक शाहले नसीरुद्दीनलाई मुम्बईको खार हिन्दुजा अस्पतालमा हिजो भनाई गरिएको जानकारी दिएकी हुन्। ७० वर्षीय नसीरुद्दीनको स्वास्थ्यमा सुधार भइरहेको रत्नाले बताएकी छन्। नसीरुद्दीनले सन् १९७५ मा श्याम बेनेगलको ‘निशान्त’बाट बलिउडमा प्रवेश गरेका थिए।
काठमाडौं : मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरूष डा सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। बुधबार उनलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो। आजदेखि उनको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताएको साहित्यकार नरेन्द्र प्रसाईंले जानकारी दिए।छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पतालमा पुर्याइएको थियो । 'हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको थियो तर हामी उहाँको विशेष उपचार गरिरहेका छौँ र पूर्ण रूपमा आरा