लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै शपथ गराउने

 लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै एकसाथ शपथ गराउने भएका छन् । अन्य प्रदेशमा ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने तयारी भइरहँदा लुम्बिनी प्रदेशमा भने प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै सामुहिक रुपमा शपथ गराउने तयारी भएको हो ।लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ ढाँचा अनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले रातोपाटीलाई

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेशको सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे […]

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार (आज) बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो । प््रादेश सभाको नवनिर्मित भवनमा दिउँसो १ […]

लुम्बिनी प्रदेशसभा सदस्यहरुले लिए शपथ

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनिर्वाचित सांसदहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । ८७ जना निर्वाचित सांसदमध्ये ९ जनाले मातृभाषामा शपथ

लुम्बिनीका प्रदेश सभा सदस्यले शपथ लिए

रुपन्देही – लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सदस्यलाई शपथ गराउनुभएको हो ।  प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ ।   लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नु हुने...

लुम्बिनी प्रदेश सभा सदस्यले लिए शपथ

दाङ – लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार लुम्बिनीको स्थायी राजधानी देउखुरीस्थित प्रदेशसभा भवनमा प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। शपथसँगै सांसदहरुलाई झोला र लोगोसमेत प्रदान गरिएको छ। लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ। एमाले २९ सदस्यसहित […]

लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण आज

१७ पुस दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने […]

लुम्बिनी प्रदेश सभा सदस्यको शपथ भोलि दिउँसो १ बजे

दाङ – लुम्बिनी प्रदेश सभाले आफ्नै संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने तयारी पूरा गरेको छ। भोलि दिउँसो १ बजे शपथ राखिएको छ। प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, सलामी र त्यसपछि शपथ हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। जसको अघिल्लो […]

लुम्बिनी प्रदेश : जनमत पार्टीका सांसदहरूले मातृ भाषामा शपथ लिने

लुम्बिनी प्रदेशमा  जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् । सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ-आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले  रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश

लुम्बिनी प्रदेश : विषयगत समितिका सभापतिहरूले लिए शपथ

लुम्बिनी प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । डेढ वर्षपछि बनेका  विभिन्न समितिका सभापतिहरूलाई शुक्रबार एक समारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गरेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।प्रदेशसभाको महत्त्वपूर्ण मानिने सा

लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराए। शपथ लिने मन्त्रीहरुमा नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री...