दाङ – लुम्बिनी प्रदेश सभाले आफ्नै संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने तयारी पूरा गरेको छ। भोलि दिउँसो १ बजे शपथ राखिएको छ। प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, सलामी र त्यसपछि शपथ हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। जसको अघिल्लो […]