https://www.onlinekhabar.com/2020/02/839301

१२ फागुन, काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । हुलाक वचत रकम हिनामिना गरेको आरोपमा …