विनोद चालिसे कृती ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन

काठमाडौं : रचनाकार  विनोद चालिसेद्वारा रचनावद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ। नेपाली कांग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथा तथा विशेष अतिथीहरु श्रवण मुकारुङ, संगीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थितिमा उक्त कविता तथा गीति संग्रह विमोचन गरिएको हो।४० वटा कविता सङ्ग्रह गरिएको पुस्तक पैरवी बुकले प्रकाशन गर्नुका साथै विमोचन कार्यक्रमको संयोजन  गरे

सम्बन्धित सामग्री

काठमाडाैँकाे बुढानिलकण्ठमा मेयर र उपमेयर दुवैमा एमाले विजयी

काठमाडौँ– बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको छ । मेयरमा एमाले उम्मेदवार मिठाराम अधिकारीे १४ हजार २५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे ११ हजार ५१२ मत ल्याएर पराजित भएका छन् ।  त्यस्तै उपमेयरमा पनि एमालेकी अनिता लामा वि...

काठमाडाैँकाे बुढानिलकण्ठमा मेयर र उपमेयर दुवैमा एमाले विजयी

काठमाडौँ– बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको छ । मेयरमा एमाले उम्मेदवार मिठाराम अधिकारीे १४ हजार २५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे ११ हजार ५१२ मत ल्याएर पराजित भएका छन् ।  त्यस्तै उपमेयरमा पनि एमालेकी अनिता लामा वि...

देउवाको घर रहेको बूढानीलकण्ठ नगरपालिकामा एमालेको जित

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार मिठाराम अधिकारी निर्वाचित भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास रहेका बूढानीलकण्ठ नगरमा कांग्रेसका उमेदवार विनोद चालिसे फराकिलो मतान्तरले पराजित भए । कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र समेत रहेका बूढानीलकण्ठमा कांग्रेसभित्रको घात–अन्तरघातले काम गरेको आरोप सुरु भएको छ । एमालेका...

बूढानीलकण्ठमा एमाले विजयी, मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा जित

मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २७३८ छ ।

बुढानीलकण्ठ मेयर र उपमेयरमा एमालेको अग्रता, दोस्रोमा कांग्रेस

दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।

बुढानीलकण्ठ मेयर र उपमेयरमा एमालेको अग्रता, दोस्रोमा कांग्रेस

दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।...

नमुना बूढानीलकण्ठ बनाउने कांग्रेसको अभियानमा जनलहर छः विनोद चालिसे

काठमाडौं, २६ वैशाख । बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार विनोद चालिसेले आफ्नो पार्टीले जित्ने आधार भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चालिसेले भने, “व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानीलकण्ठ हाम्रो रहर भन्ने नाराका साथ हामी जनताको घरदैलो अभियानमा छौं । […]

बूढानीलकण्ठकाे मेयरमा १५ जनाको उम्मेदवारी

काठमाण्डौ – वैशाख ३० गते हुने पालिका चुनावका लागि भएको मनोनयनमा बूढानीलकण्ठ नगरपालिकाकाे मेयरमा १५ जनासहित कुल दुई सय ८७ जनाको उम्मेदवारी परेको छ । बूढानीलकण्ठमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारको खोजी भए पनि कुरा नमिलेपछि अन्तमा सत्तासीन दलहरूले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।  मेयर  एमाले – मिठाराम अधिकारी नेपाली कांग्रेस – विनोद चालिसे माओवादी केन्द्र – डम्बर प्रसाद अधिकारी लोकतान्त्रिक समाजवादी पार्टी – सीताराम विश्वकर्मा  ...