मोरङ – प्रदेश १ मा सोमबार १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ९ सय ६८ जनाको पीसीआर परीक्षणमा १ सय २५ र १ सय ३५ जनाको एन्टिजेन परीक्षणमा २२ जनाको रिपोर्ट पोजिटिभ आएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५७, झापामा ५२, सुनसरीमा […]