काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डस्थित चोनबुरी स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले नेपालमाथि २-० गोलअन्तरको जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल थाइल्याण्डले दोस्रो हाफमा गरेको थियो। खेलको ७७ औं मिनेटमा फिलिप रोलेरको गोलमा अग्रता बनाएको थाइल्याण्डका लागि दोस्रो गोल ८९…