काठमाडौं : हिजोमात्रै राप्रपा नेपालकाे अध्यक्ष बनेका कमल थापाले प्रधानन्यायाधीश प्रकरणमा तीन दलप्रति आलोचना गरेका छन्।
आज बिहान ट्वीट गर्दै थापाले प्रधानन्यायाधीश हटाउनुपर्ने बेला चुप बस्ने र अहिले एमसीसी सम्झौता पास गर्न कांग्रेसको स्वार्थ रहेको उल्लेख गरेका छन्। सभामुख जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउन नेकपा एकीकृत समाजवादीको स्वार्थ रहेको उनको टिप्पणी…