काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । अन्य देशले चीनमा बस्ने आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ । तर, नेपाल सरकारले भने ‘क्वारेन्टाइन’ पहिचान गर्नै सकेको छैन । स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालयलगायतको अन्तर मन्त्रालयस्तरमा प्रभावकारी समन्वय हुन नसक्दा …