त्रिपुरेश्वर बस आगजनी घटनाको छानबिन प्रतिवेदन बुझाइयो सीडीओलाई

काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानबिन गर्न गठित समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । ७ सदस्यीय गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई शुक्रबार साँझ प्रतिवेदन बुझाएको हो। असोज ५ गते ट्राफिक प्रहरीसँग सामान्य विवादपछि बा ५ ख ४२७४ नम्बरको गाडीमा अर्जुन दोङ तामाङले आगजनी […]