प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका १५ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्यालयले उक्त अवधिमा भएका काम तथा प्रगतिको विवरण सार्वजनिक गरेको हो। कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले अमेरिका पुगेर संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र जलवायु संकटसँग […]