चितवन : भीडभाड र महोत्सवको मौका छोपी गरगहना र नगद चोर्ने एउटा गिरोह नै पक्राउ परेको छ।पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी प्रियङका देवी सोही ठाउंँकी अतिम्मा देवी, पायल देवी, नितु देवी, शिला देवी, मञ्जु देवी र आरोही भारती रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकर संक्रान्तिका अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडमा सर्वसाधारणको नगद र गरगहना चोर्न आएका र चोरीमा संलग्न भारतीय मूलका महिला पक्राउ परेको प्रहरीले जनाएको छ।उनीहरूले