भारतीय सेयर बजारमा उच्च अंकको रेकर्ड

२९ मंसिर, काठमाडौं । भारतीय सेयर बजार बम्बई स्टक एक्स्चेन्ज परिसूचक (बीएसई सेन्सेक्स) हालसम्मकै उच्च अंकमा पुगेको छ । शुक्रबार कारोबार बन्द हुँदा सेन्सेक्स ७१,४८३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९६९ अंक (१.३७ प्रतिशत) बढेको हो । विगत ५२ हप्तालाई हेर्ने हो सेन्सेक्सको न्यूनतम विन्दु २० मार्चमा ५७,०८४ अंकसम्म झरेको छ । […]