जिल्लाको माथागढी–६, चिलेपानीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिपर चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको हो ।
२० मंसिर, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता विजयराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नम्बरको टिपर अनियन्त्रित भई पल्टिँदा […]
काठमाडौँको नाङ्ले बजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्ले बजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।
डडेल्धुरा– डडेल्धुरा सदरमुकामनजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ। आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप ००१ क १८७९ नंको टिपर दुर्घटना भएको हो। करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो। जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट […]
धादिङ, २१ माघ । पृथ्वीराजमार्ग स्थित् धादिङमा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धुनीबेंसी नगरपालिका–९ बीस किलो भन्ने ठाउँमा दुर्घटनामा सहचालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टिपर चालक ३२ वर्षी राज कुमार श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार दुर्घटनामा काठमाडौंका २० वर्षीय सविन कुँवर गम्भीर घाइते […]
बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो । टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ शेराफाँटमा हिजो बेलुकी टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नख्खुबाट टिकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपर दुर्घटना हुँदा गोदावरी नगरपालिका–७ बरुङचुल्लीका ३० वर्षीय अजय मार्फाको मृत्यस भएको हो । बेलुकी पौने नौ बजे अनियन्त्रित भई टिपर फलामको पुलमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त […]
सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लिखुपिके गाउँपालिका–५ टमालमा टिप्पर दुर्घटना हुँदा मकवानपुरको हेटौंडा नगरपालिका–११ घर भएका चालक जितबहादुर थिङको घटनास्थलमै मृत्यु भएको हो।
एमडि डगड हाइड्रोपावरको हेड अफिस...
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु२ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।चुनढुङ्गा लोड गरी बुटवल आउँदै गरेको टिपर दुर्घटना भएको हो ।
२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो । टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका […]
सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।बुधबार राति १०ः ०० बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल चिचिला–३ पुखुवामा ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भिरबाट करिब ३०० मिटर तल अ