झलनाथ र विष्णु पौडेलको त्याे जम्काभेट, जहाँ देखियाे पार्टी एकताको भाव

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष विष्णु पौडेलको जम्काभेट भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा खनाल र पौडेलबीच  जम्काभेट भएको हो। दुई नेताहरूको बीचमा पार्टी एकताको  आवश्यकता बोधको भाव व्यक्त देखिएको नेकपा एसका केन्द्रीय सदस्य डाक्टर बालकृष्ण चापागाईँले बताए। आफूले नेताहरूलाई पार्टी एकताको पहल गर्न भनेपछि उनीहरू मुसुमुसु हाँसेको बताए। भेटको क्रममा खनालले पौडेललाई पार्टी एकतको पहल गर्न आग्रह गरेको समेत बताए। माधव

सम्बन्धित सामग्री

स्थायी कमिटी तयारीको पूर्वसन्ध्यामा वामदेवकहाँ पुगे विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि दोस्रो तहका नेताहरु सक्रिय रहेका छन्। यही क्रममा उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेल नेता वामदेव गौतम भेट्न पुगेका छन्। माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटि बोलाउने तयारी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरिएको पूर्वसन्ध्यामा पौडेलले गौतमलाई भेटेका हुन्।…

माधव समूहको पत्र अत्यन्त गम्भीर र एकताका लागि घातक : विष्णु पौडेल

काठमाडौं : नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन्।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आव्हानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताएका हुन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल

ओलीको प्रस्तावमा माधव नेपालको जवाफ अत्यन्त गम्भीरः विष्णु पौडेल

उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीका माधव नेपाल, झलनाथ खनाल समूहले दिएको जवाफ अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको एकता आव्हानलाई अस्वीकार गर्नुले नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए । पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थ

केपी ओलीपछि नेकपा (एमाले) को नेतृत्वमा को ? ईश्वर पोखरेल कि विष्णु पौडेल ?

काठमाडौं, १७ जेठ । नेकपा (एमाले) मा अब केपी शर्मा ओलीपछि नेतृत्वमा को आउँछ ? भन्नेबारे अहिलेदेखि नै बहस सुरु भएको छ । पार्टीका संस्थापक नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताहरु पार्टीबाट निश्काषित भएको अवस्था र अझै नेपाल समूहको ठूलो पँक्तिलाई कारबाहीको तयारी भैरहेको छ । सम्भवतः एक दुई दिनभित्रै १२ जना […]

माधव नेपाल पक्षका सांसदको बैठक चल्दै, भोलि संसद् बैठकअघि राजीनामा दिनेबारे छलफल

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरूको छलफल सिंहदरबारमा चलिरहेको छ । आइतवार (आज) दिउँसो १२ बजेदेखि चलिरहेको बैठकले खास निर्णय गर्न सकेको छैन । आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले साेमवार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको नेता मेटमणि चौधरीले उज्यालोलाई जानकारी दिनुभयो । माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै ...

विष्णु पौडेल र जनार्दन शर्माबीच किन भयो भेटवार्ता ?

एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रsf स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ। अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच शनिबार दिउँसो भेटवार्ता भएको हो। उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो। विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ। पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए। नागरिक दैनिकमा खबर छ ।

राष्ट्रपति निवासमा सर्वदलीय बैठक जारी

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारका लागि डोकेको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्। एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी छैनन्। […]

धुम्बाराहीमा ओली–नेपालबीच १ घण्टादेखि छलफल, झलनाथ खनाल अनुपस्थित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताबीच छलफल चलिरहेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमवार बिहान सवा ११ बजेदेखि दुवै पक्षका नेताबीच छलफल चलिरहेको हो । बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् ।  नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् । बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले एकतर्फी रूपमा...

वरिष्ठ नेता खनाल र महासचिव पौडेलको साझा निष्कर्ष - ‘नेकपा एकता संकटमा छ’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेल पार्टी एकता

पार्टीको तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’

एकीकृत दलमा माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता, नारायणकाजी श्रेष्ठ प्रवक्ता र विष्णु पौडेल महासचिव रहने छन्।