२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सिंहदरबारमा सबै मन्त्रालयका सचिव र मन्त्रीहरुलाई एकसाथ बोलाएका थिए ।
हरेक मन्त्रालयले के-कस्ता काम गरिरहेका छन् र कस्ता योजना ल्याएका छन् भनेर बुझ्न प्रधानमन्त्रीले सबैलाई एक ठाउँमा भेला गरेका हुन् ।
मन्त्री र सचिवहरुलाई राम्रोसँग काम गर्ने निर्देशन दिन बोलाइएको बैठकमा प्रधानमन्त्री …