प्रधानन्यायाधीश राणाको प्रश्न– एमालेका २३ जनाको हस्ताक्षर वैकल्पिक सरकार गठनको अवस्था रहेसम्म भन्ने सिद्धान्तसँग मिल्छ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासमा ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गर्न नेकपा (एमाले)का २३ जनाले हस्ताक्षर ल्याउनुभएको छ, यो प्रक्रिया वैकल्पिक सरकार गठनको अवस्था रहेसम्म भन्ने सिद्धान्तसँग मिल्छ?’भनी प्रश्न गरेका छन्। उनको प्रश्नको जवाफमा प्रतिनिधिसभा विघटन मुद्दामा सभामुखको तर्फबाट बहस गरेका वरिष्ठ अधिवत्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानको धारा ७६(५)मा सरकार गठन गर्नका लागि दलको समर्थन नभनिएको तर्क गरे।

सम्बन्धित सामग्री

“वैकल्पिक सरकार एमालेको हो कि अरुको ?”

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । उहाँले वैकल्पिक सरकार भनेको के हो र यो एमालेभित्रको विकल्प हो कि अरु दलको हो भनी सभामुखतर्फबाट बहसकर्ता रहनुभएका उपेन्द्रकेशरी न्यौपानेसँग सोधनी गर्नुभयो । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन …

प्रधानन्यायाधीशकाे प्रश्न - वैकल्पिक सरकार एमालेभित्रको हो कि अरू दलको ?

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरू दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा प्रधानन्यायाधीशले वैकल्पिक सरकार भनेको के हो र  यो एमालेभित्रको विकल्प हो कि अरू दलको हो भनी सभामुखतर्फबाट बहसकर्ता रहनुभएका उपेन्द्रकेशरी न्यौपानेसँग सोधनी गर्नुभयो ।   प्रधानन्यायाधीश राणाले...