संवैधानिक इजलासमा प्रधानन्यायाधीय राणाको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो’ भनी संवैधानिक इजलासमा प्रश्न गरेका छन्। उनले सो प्रश्न आज प्रतिनिधिसभा विघटन मुद्दामा सभामुखको तर्फबाट बहस गरेका अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेलाई सोधेका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन्।

सम्बन्धित सामग्री

बाबुरामको टिप्पणी : हामी अभागीलाई खाने बेलामा रिस उठ्यो

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताएका छन् । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको भन्दै उनले बताए । ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उनले भने, ‘हामी एकढिक्का भएको भए हामी […]

“वैकल्पिक सरकार एमालेको हो कि अरुको ?”

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । उहाँले वैकल्पिक सरकार भनेको के हो र यो एमालेभित्रको विकल्प हो कि अरु दलको हो भनी सभामुखतर्फबाट बहसकर्ता रहनुभएका उपेन्द्रकेशरी न्यौपानेसँग सोधनी गर्नुभयो । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन …

कांग्रेस : सत्तामा होइन, अपजसमा साझेदारी

१ जेठ, काठमाडौं । जतिबेला अरु दलसँगै पार्टीभित्रबाट पनि अविश्वास प्रस्ताव दर्ता गर्न तारन्तर प्रस्ताव आयो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बहुमत खोजे । १९ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने निर्णय गरेपछि देउवा वैकल्पिक सरकार गठन गर्न कस्सिए । तर, प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वास गुमाएसँगै प्रमुख विपक्षी कांग्रेस […]

प्रधानमन्त्रीले झुट बोल्नुभयो : महत

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (भोलि) प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लागि अरु दलहरुसँग छलफल चलिरहेको र नेकपा (माओवादी केन्द्र)ले कांग्रेसलाई...