ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा काठमाडौं कलंकी चोकबाट एकजना पक्राउ परेका छन् ।  ट्राफिक प्रहरी हवल्दार जालन्धरप्रताप यादवलाई पाँचसय रुपैयाँ घुस दिन खोजेपछि बाग्लुङबाट काठमाडौंका लागि छुटेको लु २ ख ७९९ नम्बरको बसका परिचालक गोमानसिंह पुनलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।  ...

सम्बन्धित सामग्री

३६ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो।सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको र अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो।उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरी

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै – काठमाण्डौको कलङ्की खसीबजार नजिकै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरी जवान गणेश ओझालाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक भारतीय नागरिक मोकल्लोलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पार्किङ निषेधित ठाउँमा ट्रक पार्किङ गरेको कसुरमा कारबाही गर्न खोज्दा चालकले प्रहरी जवानलाई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने कार चालक पक्राउ

काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक कार चालक पक्राउ परेका छन्। सोमवार साँझ काठमाडौंको नयाँ बसपार्कमा निषेधित क्षेत्रमा कार रोकिराखेको पाइएपछि कारबाही अघि बढाउँदा कार चालकले घुस दिन खोजेका थिए। 'नयाँबसपार्क बिष्णुमति पुलस्थित सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार हेमन्तबहादुर खड्काले रोक्न निषेध स्थानमा रोकेको बा.२० च.२६७४…

मापसेबाट बच्न ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौं : कलंकीको खसिबजार क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिने प्रयास गर्ने एक ट्रक चालक पक्राउ परेका छन्। मंगलबार ट्राफिक प्रहरी शंकर कुमार पन्तले ना ५ ख नम्बरको ट्रक चालकलाई मापसेमा कारवाही गर्न खोज्दा ट्रक चालक राजकुमार परियार नेपालीले पन्तलाई एक हजार रुपैयाँ घुस दिन खोजेका थिए। आर्थिक प्रलोभनमा…

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै - ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपै...

आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरी पुरस्कृत

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।       पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरामा...

घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले... The post घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत appeared first on Purbeli News.

घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरीलाई सम्मान

काठमाडौं । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई सम्मानित भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । पुरस्कृत हुनेहरुमा प्रसनि देबिराम भण्डारी, प्रसनि रामेश्वर उप्रेती, प्रह शंकर वन सन्यासी, प्रह बिनोद गोतामे, प्रज भुवन भण्डारी, प्रज केदार प्रसाद भण्डारी, प्रज नैन सिंह राना, प्रज रविन घिमिरे, प्रज धनन्जय सिंह रावत (डाँगा), प्रज मिना कुमारी आचार्य, प्रज निरज थापा, प्रज केशब बिष्ट, प्रज रमेश सिंह बुडाल, प्रज भानुभक्त ढकाल, प्रज राकेश कुमार साह, प्रज शान्ता श्रेष्ठ, प्रज ईश्वर पछाई र प्रज सन्दिप कुमार यादव रहेका छन । पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ । ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ । उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तिब्रगतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले परिचालन गर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने जानकारी दिनुभयो । पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उहाँले बताउनुभयो । भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाण सहित कारबाही ...

ट्राफिकलाई घुस दिन खोज्ने चालक पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित

चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन्। उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन्। थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र…