८ पुस, काठमाडौं । ‘ठूलो युद्ध मैदानबाट बाँचेर आएजस्तो लागिराछ’ अनलाइनखबरकर्मीसँग भेट्नासाथ एकै सासमा उनले भनिन्, ‘मैले चुनाव होइन, राज्यसत्तासँग लडाइँ जितेको हो, चुनावी जितहार भन्दा ज्यान जाने डर थियो’ ।
उपप्रधानमन्त्री तथा शिक्षामन्त्री अनि कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनाव हराएर स्याङ्जाबाट काठमाडौं आइपुगेकी एमाले नेतृ पद्मा अर्याल अझै फर्ममा …