विकासे कामको स्थलगत अनुगमनबाट पूर्वमुख्यमन्त्री शाही असन्तुष्ट

सिमकोट – जिल्लामा भइरहेका विकासे कामको गतिप्रति कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले असन्तुष्टि जनाएका छन्। उत्तरी हुम्लामा सञ्चालित योजनाको स्थलगत अनुगमनमा जाने क्रममा गुणस्तरीय काम नभएको र ढिलो गतिमा काम भएको देखिएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्। नाम्खा गाउँपालिका–५ को यारीसम्म निर्माण भइरहेका योजनाको अनुगमन गर्दै पूर्वमुख्यमन्त्री शाहीले कतै सन्तुुष्ट हुने गरी काम हुन […]