सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही

काठमाडौँ, ६ फागुन : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको टड्कारो खाँचो औँल्याउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को जिज्ञासामा उनले सङ्घले नीतिनियम तर्जुमा र अनुगमन, प्रदेशले बजेट कार्यक्रम निर्माण र बजेट विनियोजन […]

सम्बन्धित सामग्री

संविधान कार्यान्वयन गर्न आपसमा हातेमालो खाँचो : पूर्वमुख्यमन्त्री शाही

संविधानको सफल कार्यान्वयन गर्न आपसमा हातेमालोको खाँचो रहेको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । संविधान सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवं समृद्धि सहितको समुन्नत मुलुक बनाउन सबैले आपसमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।