रणवीर भन्छन् , ‘सबै भारतीय फिल्म हुन्’

काठमाडौँ– केही समय यता साउथ इन्डियन फिल्महरूले बलिउड फिल्मलाई ‘डोमिनेट’ गरिरहेका छन् ।  बलिउड फिल्मले कयौँ वर्ष देखि भारतीय फिल्मको रुपमा बनाएको पहिचानलाई पछिल्ला केही साउथ  इन्डियन फिल्मले ध्वस्त बनाएका छन् । यसै विषयलाई लिएर केही समय अगाडि साउथ इन्डियन अभिनेता किच्चा सुदीप र नर्थ इन्डियन अभिनेता अजय देवगण बीच सामाजिक सञ्जालमै डिबेट समेत भयो […]

सम्बन्धित सामग्री

मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो । ‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको […]

अदालतको आदेशपछि हलमा नयाँ भारतीय फिल्म, ‘परस्त्री’ पनि रिलिज

काठमाडौं । ‘आदिपुरुष’ विवादपछि दर्शकको उपस्थिति शून्यप्रायः रहेको नेपाली हलमा यो साता तीन नयाँ फिल्म आउनेछन् । बिहीबारदेखि नेपाली फिल्म ‘परस्त्री’ र भारतीय ‘सत्यप्रेमकी कथा’ले प्रदर्शन थालेका छन् । शुक्रबार हलिउडको प्रतीक्षित ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ प्रदर्शनको तयारीमा छ । ‘सत्यप्रेमकी कथा’ पाटन उच्च अदालतको आदेशपछि प्रदर्शन हुने पहिलो भारतीय फिल्म हुनेछ […]

दक्षिण भारतीय फिल्म उद्योगमा लागू औषधको ओसारपसार बढ्दै

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगमा लागूऔषधकाे ओसारपसार तीब्र गतिमा बढ्दै गएको छ । हालै मात्रै मलयालमका दुई कलाकार विरुद्ध लागूऔषध ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार बलिउडपछि मलयालम फिल्म उद्योगमा लागूऔषध सेवन गर्ने कलाकारको नाम सार्वजनिक भएपछि अहिले यी कलाकारहरु चर्चामा रहेका छन् । हालै मलयालम निर्माता रञ्जितले […]

‘शसशेरा’लाई दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले पछि पार्‍यो

एजेन्सी । यसपटक पनि बलिउड अर्थात भारतीय फिल्ममाथि दक्षिण भारतीय फिल्म हावी भएको छ । भारतीय अभिनेता रणवीर कपूर र संजय दत्त अभिनित फिल्म ‘शसशेरा’ लाई किच्चा सुदीपको दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले रिलिज भएको ३ दिनमै पछि पारेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘शसशेरा’ ले कुल ४० करोड भारतीय रुपैयाँको व्यापार […]

केजीएफ च्याप्टर २ : एक हजार करोड कमाउने चौथो भारतीय फिल्म

दक्षिण भारतीय फिल्म ‘केजिएफ- च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो। यश अभिनित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म हो। यसअघि ‘दंगल’ ले दुई हजार २४ करोड, ‘बाहुबली २’ ले एक हजार…

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ

राशी खन्नामाथि दक्षिण भारतीय फिल्म उद्योगको बदनाम गरेको आरोप, दिइन् यस्तो जवाफ

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्री राशी खन्नामाथि दक्षिणी भारतको फिल्म उद्योगको नाम बदनाम गरेको आरोप लागेको छ । केहि समय अगाडि उनले दिएको एक अन्तर्वार्तामा दक्षिण भारत र बलिउड फिल्म उद्योगवारे आफ्नो अनुभवहरू सार्वजनिक गरेकी थिइन् । सोहि कुरालाई लिएर उनीमाथि साउथ फिल्म इन्डस्ट्रीको नाम बदनाम गरेको आरोप लागेको हो राशी भारतीय अभिनेता अजय […]

भारतीय फिल्म प्रचारको आरोपमा आर्यनले भने- मोबाइलमा पनि बलिउड गीत छैन

काठमाडौं । गत साता अभिनेता आर्यन सिग्देल दुई कारणले चर्चामा रहे । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलरको प्रशंसा गरेपछि उनीविरुद्ध नेपाली फ्यान आक्रोशित भए । यस्तै अहिले हलमा चलिरहेको फिल्म ‘आरआरआर’ हेर्न आर्यन हलमै पुगेको कुरासम्म पनि आयो । यी दुई कारणले उनी चर्चा र विवादमा रहे । तर आर्यन आफूविरुद्धका यी आलोचनाको […]

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

काठमाडौं :  दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको  पनि अभिनय देख्न सकिन्छ।निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेखेका हुन्।डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको