भारतीय फिल्म प्रचारको आरोपमा आर्यनले भने- मोबाइलमा पनि बलिउड गीत छैन

काठमाडौं । गत साता अभिनेता आर्यन सिग्देल दुई कारणले चर्चामा रहे । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलरको प्रशंसा गरेपछि उनीविरुद्ध नेपाली फ्यान आक्रोशित भए । यस्तै अहिले हलमा चलिरहेको फिल्म ‘आरआरआर’ हेर्न आर्यन हलमै पुगेको कुरासम्म पनि आयो । यी दुई कारणले उनी चर्चा र विवादमा रहे । तर आर्यन आफूविरुद्धका यी आलोचनाको […]

सम्बन्धित सामग्री

मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो । ‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको […]

ओस्करमा सहभागी हुन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो लाखौं रूपैयाँ

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कर अवार्ड जितेर रेकर्ड बनायो । ९५औँ ओस्कर अवार्डमा दुई भारतीय फिल्म ‘आरआरआर’ र ‘द एलिफ्यान्ट व्हिस्परर्स’ले अवार्ड हात पारेका थिए । भारतीय फिल्मका लागि यो ठूलो उपलब्धि रह्यो। गोल्डेन ग्लोब अवार्ड पनि पाएको ‘आरआरआर’ फिल्मको उक्त […]

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]

फिल्म ‘भोला’को पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक

एजेन्सी । भारतीय फिल्म भोलाको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक भएको छ । फिल्म’ दृश्यम २’ को सफलतापछि भारतीय अभिनेता अजय देवगन फिल्म भोला लिएर आउँदैछन् । फिल्मको टिजर र ट्रेलरले दर्शकको उत्साह बढाएको थियो । यसैबीच, अजयले फिल्मको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक गरेका छन् । गीतमा अजय दक्षिण भारतीय अभिनेत्री अमला […]

क्रिटिक्स च्वाइस अवार्ड : ‘आरआरआर’ विदेशी फिल्म र मौलिक गीत विधातर्फ उत्कृष्ट

काठमाडौं । २८ औं क्रिटिक्स च्वाइस अवार्डको घोषणा भएको छ । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा भारतीय फिल्म ‘आरआरआर’ उत्कृष्ट विदेशी भाषी फिल्म घोषित भयो । एसएस राजामौली निर्देशित फिल्मले उत्कृष्ट गीत विधामा समेत अवार्ड जित्यो । गोल्डेन ग्लोब्सपछि ‘आरआरआर’को यो अर्को जित हो । गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइस अवार्ड […]

पठानको गीत ‘बेशराम रंग’ पाकिस्तानी गीतबाट चोरोको आरोप

एजेन्सी । भारतीय फिल्म पठानको ‘बेशराम रंग’ बोलको गीत पाकिस्तानी गीतबाट चोरी गरेको आरोप लागेको छ । भारतीय चर्चित अभिनेता शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म पठानलाई लिएर निकै चर्चामा छन् । फिल्मको चर्चा र विवाद उतीकै चलिरहेको छ । पहिले यो फिल्मको टिजर रिलिज भएको थियो, जसलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यसपछि यो […]

दक्षिण भारतीय फिल्म 'थिरीमाली'मा स्वस्तिमाको 'आइटम डान्स'

अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म 'थिरीमाली' को आइटम गीत सार्वजनिक भएको छ । मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक हो ।

साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ‘रंग विरंगी’ गीतमा स्वस्तिमाको आइटम डान्स

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को ‘रंग विरंगी रात फिरंगी’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स देख्न सकिन्छ। गीतमा समावेश स्वस्तिमाको बोल्ड अवतार र दमदार डान्सलाई दर्शकले निकै मन पराएका छन्। जसकारण रिलिज भएको छोटो समयमै यो गीत नेपालमा युट्युवको ट्रेन्डिङको चौथो स्थानमा आउन सफल भएको छ।…

आरआरआरको शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने

एजेन्सी। बहु-प्रतीक्षित भारतीय फिल्म 'आरआरआर'को शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने भएको छ। 'दोस्ती' नामक शीर्ष गीत १ अगस्टमा सार्वजनिक हुने फिल्मको आधिकारिक ट्विटर ह्यान्डलमा दिइएको छ। जानकारीकाअनुसार यो गीतलाई अमित त्रिवेदीसहित पाँच जनाले गाएका छन् भने कीरवानीले यसलाई कम्पोज गरेका छन्। गीत पाँच भाषामा पाँच गायकले गाएको बताइएको छ।

‘आरआरआर’ को एउटा गीतमा ३ करोड भारु खर्च

एजेन्सी। एसएस राजा मौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ को एक गीतको छायाङ्कनमा ३ करोड भारु खर्च हुने भएको छ। यो भारतीय फिल्म क्षेत्रको हालसम्मको सबैभन्दा महँगो गीत हो। एक रिर्पोटका अनुसार यो गीत हैदराबादको निकै ठूलो क्षेत्रफलमा छायाङ्कन गरिनेछ। त्यस्तै, गीतमा अभिनेत्री आलिया भट्टसँगै राम चरण र जुनियर एनटिआर हुनेछन्। सिनेमा आउँदो अक्टोबरमा प्रदर्शन हुने भनिएको छ।