काठमाडौं : साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन्।
प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षमा मागेको कारागार स्रोतले जनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ।
‘सुरक्षामामा खटिएका प्रहरीलाई टोलाएर हेर्छ। कहिले सुरक्षा नपुगेको भन्दै क...