सर्लाहीमा दलहरूलाई उम्मेदवार छान्न सकस

सर्लाही : सर्लाहीमा दलका उम्मेदवारका आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न सकिरहेका छैनन्। वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन पत्र दर्ताको तालिका भएपनि दलहरूले शुक्रबारसम्म पनि नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छान्न नसकेका हुन्।केही दलले केही वडामा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार सर्वसम्मत छानेका छन्। विभिन्न दलबाट एकल छनोट भएका उम्मेदवार यतिखेर भोट माग्न जनताका घरदैलोमा पुग्न थालेका छन्।अधिकांश वडामा वडाध्यक्षकै लागि २ भन्दा बढीले दाबी

सम्बन्धित सामग्री

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

पुसको पहिलो साता नपुग्दै सुरु भएको शितलहरका कारण तराईको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । चिसोका कारण अति विपन्न समुदायलाई ज्यान बचाउनै सकस भैरहेका बेला सर्लाहीमा दुईजनाको मृत्यु भएको छ । समाचार अनुसार जिल्लाको हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र वडा नं. ६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु …

सर्लाहीमा अधिवेशन गराउन कांग्रेसलाई सकस, चौथो निर्वाचन अधिकृत पठाइयो

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउन एक साता मात्रै बाँकी रहेका बेला सर्लाहीमा भने वडा अधिवेशन  पनि हुन सकेको छैन । जिल्लामा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण अधिवेशन हुन नसकेको हो । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत अधिवेशन गराउन नसकेर राजीनामा दिँदै फर्किएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । यसअघि केन्द्रले पठाएका […]

​सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस

सर्लाही, कात्तिक १२ – सर्लाहीमा राजनीतिक दललाई आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न सकस परेको छ । जिल्लामा क्रियाशि...