काठमाडौँ- भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले इन्धनको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ। निगममा अझै ऋणको दायित्व धेरै भएकाले अहिलेलाई पुरानै मूल्य कायम राख्ने जानकारी पत्रकार सम्मेलनका क्रममा दिइएको छ। निगमले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक उमेशकुमार थानीले भने- ऋणको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन। निगम सबल […]