हिमालयन बैंकले जित्यो चीनमा मुद्दा

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले पैmसला गरेपछि अब चाइना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता गर्नुपर्ने भएको छ । फैसलाअनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टीबापतको ६६ लाख ५५ हजार […]

सम्बन्धित सामग्री

लगानी बिनाको मेडल

२६ असोज, काठमाडौं । राष्ट्रिय महिला कबड्डी टिमले चीनमा भएको एसियाली खेलकुदमा कास्य पदक जित्यो । एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको भए पनि कबड्डी खेल कसैको प्राथमिकतामा थिएन । कबड्डी प्राथमिकतामा हुन्थ्यो भने त नियमित प्रशिक्षण लागि खेलाडीले हल पाउथेँ, नियमित रुपमा प्रतियोगिता खेल्न पाउँथेँ । तर कबड्डी टिमले त अभ्यास गर्ने […]

एसियाली क्रिकेट : वर्षाले खेल रद्द भएपछि भारतले जित्यो स्वर्ण

काठमाडौं : चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ। शनिबार भएको अफगानिस्तानसँगको फाइनल खेल वर्षाका कारण रद्द भएसँगै वरीयताका आधारमा भारत विजयी भएको हो।टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १८ दशमलव  २ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । फेरि खेल अघि बढाउन नसकेपछि वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो।शनिबारै भएको खेलमा पाकिस्तानलाई हराउँदै बङगालादेशले कास्य पदक जितेको छ।

इसिआई अवार्डमा आउटरिचले जित्यो दुई काँस्य

चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा आउटरिचले दुईवटा काँस्य पुरस्कार जितेको छ । नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट इन्नोभेसन एन्ड मोडेल इन्नोभेसन तथा मार्केटिङ इन्नोभेसन गरी दुई विधामा काँस्य पुरस्कार जितेको हो । अवार्डअन्तर्गतका तीन विधाहरू प्रोडक्ट एन्ड मोडेल इन्नोभेसन, मेटाभर्स एप्लिकेसन इन्नोभेसन र मार्केटिङ इन्नोभेसनतर्फ स्वर्ण, रजत र कांस्य अवार्ड विजेता देशहरूमा हङकङ, स्विट्जरल्यान्ड-इटाली, क्यानड, अमेरिका, […]

आउटरिचले जित्यो इसिआर्ई अवार्डमा दुई कांस्य

चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा आउटरिचले दुईवटा कांस्य पुरस्कार जितेको छ । नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट इन्नोभेसन एन्ड मोडेल इन्नोभेसन तथा मार्केटिङ इन्नोभेसन गरी दुई विधामा कांस्य पुरस्कार जितेको...

आउटरिचले ईसीआई अवार्डमा जित्यो दुई कास्य पुरस्कार

आउटरिचले चीनमा सम्पन्न ईसीआई अवार्डस् २०२२ मा २ वटा कास्य पुरस्कार जितेको छ । चीनमा सम्पन्न भएको ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडक्ट एन्ड मोडल इनोभेसन एन्ड मार्केटिङ इनोभेसन गरी २ विधामा कास्य पुरस्कार जित्न सफल भएको हो ।

आउटरिचले ईसीआई अवार्डमा २ पुरस्कार जित्यो

काठमाडौं । आउटरिचले चीनमा सम्पन्न ईसीआई अवार्डमा २ वटा काँस्य पुरस्कार जितेको छ । चीनमा हालै सम्पन्न ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडक्ट एण्ड मोडेल इनोभेसन र मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको हो । यो अवार्ड नव प्रवर्तनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड भएको जनाइएको छ […]

व्यापार युद्ध होइन, अमेरिका-चीनबीच प्रभुत्वको लडाइँ

चीनले यो युद्ध जित्यो भने विश्वमा नयाँ शक्ति सन्तुलन स्थापित हुनेछ। अर्कोतिर प्रविधिको मूल्य संसारमा पश्चिमा मुलुकले जित्दाभन्दा सस्तो हुन्छ भन्ने मान्यता पनि धेरैले राखेका छन्। चीनमा अहिले पनि प्रतिव्यक्ति आय कम छ, लागत मूल्य कम छ। अहिले नै ठूलो व्यापार नाफामा चलिरहेको मुलुकको आर्थिक प्रभुत्व स्थापित भयो भने नयाँ प्रविधिको मूल्यमा पश्चिमा मुलुकको भन्दा सस्तो हुनेछ भन्ने कतिपयको तर्क छ।