काठमाडौं, २७ चैत्र । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता वामदेव गौतमले टिआरसी विधेयक संसदीय समितिमा दफावार छलफल भएरमात्रै पारित गराउनु पर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनता र जनप्रतिनिधिहरुको आँखामा पट्टि बाँधेर टिआरसी विधेयक फास्ट ट्रयाकबाट पास गर्न […]