नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार लङ्गुरमा दौडनेहरूको सरकार भएको बताएका छन् ।
नेकपा एमाले काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वर्तमान सरकार खानका लागि गएकाहरूको सरकार भएको टिप्पणी गरेका छन् ।
एमाले विभाजन भएको नभई चोइटिएको ओलीले दोहोर्याए । ‘वास्तवमा पार्टी फुटेको होइन
केही वर्षदेखि बिग्रिएका तत्त्वहरू गएका हुन् । त्यसलाई चोइटिएकोसम्म भन्न सकिन्छ,’ ओलीले भने, ‘भारतको पन्जाबतिर लङ्गुर लागेको भन्ने ...