ओली-नेपाल दोस्रो चरण वार्ता : हिजो प्रफुल्ल, आज निराश

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको दोस्रो चरणको बिहीबारको वार्ता केही बेरअघि सकियो । बुधवार साँझ र बिहीबार दिउसो भएको वार्ताकै बीच दुवै नेताले वार्ता कक्षको झ्यालबाट पुनर्निर्माण अन्तिम अन्तिममा रहेको धरहरा नियाल्दै गरेको फोटो बाहिरियो । त्यसपछि धेरैले अपेक्षा गरे की वार्ता सकारात्मक दिशामा गएछ ।

सम्बन्धित सामग्री

एमालेमा भीम रावललाई जिम्मेवारी : समिति हरायो, वार्ताको नतिजा आएन

धनगढी : नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा.भीमबहादुर रावलसँग जिम्मेवारी दिने भन्दै एक चरण वार्ता गरेको थियो। त्यो वार्ता सकारात्मक भएको कुरा सार्वजनिक गरिए पनि दोस्रो चरणको वार्ता अथवा रावललाई जिम्मेवारी दिने कुराको टुंगो भने लागेको छैन।एमालेको १० औं महाधिवेशनपछि पार्टीको कुनै जिम्मेवारीमा नरहेका रावल अहिले पार्टीमा निष्क्रियजस्तै अवस्थामा छन्। बेलाबखत रावलले एमाले नै छोड्ने चर्चा चले पनि उनले आफूले लामो समय पार्टी निर्माणमा योगदान पुर्‍याएको भन्दै एमालेमै बस्ने बताउँदै आएका छन्।

श्रीलङ्का-आईएमएफ वार्ता जारी : प्रधानमन्त्री रनिल विक्रमासिङ्घे

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसदमा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका प्रधानमन्त्रीले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर यस पटकको अवस्था विगतका ती सबै […]

आईएमएफसँग वार्ता जारी रहेको श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिङ्घेको भनाइ

काठमाडौँ- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन् । आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा संसद्‍मा सम्बोधन गर्ने क्रममा आर्थिक सङ्कटको सामना गरिरहेको मुलुकको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री रनिलले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । ‘हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर […]

युक्रेन र रुसबीच दोस्रो चरण वार्ता आज, खेरसन रुसी नियन्त्रणमा

काठमाडौँ– युक्रेन र रुसका प्रतिनिधिहरुबीच दोस्रो चरणको वार्ता बेलारुसमा नेपाली समयअनुसार बिहीबार साँझ हुँदै छ। युक्रेनी वार्ताकार डेभिड अराखामियाले फेसबुकमा एक अपडेट गर्दै किभको न्यूनतम लक्ष्य मानवीय कोरिडोर स्थापना गर्नु भएको बताएका छन्। यसअघि युक्रेन र रुसबीच पहिलो चरणको वार्ता बेलारुसमा तीन दिनपहिले भएको थियो। मस्कोले दक्षिणका धेरै सहरमा घेराबन्दी जारी राखे पनि हालसम्म युक्रेनबाट […]

रुस र युक्रेनबीच दोस्रो चरण वार्ता हुँदै

रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता बुधबार हुने तय भएको छ। रुसको टास समाचार एजेन्सीका अनुसार सोमबारको पहिलो चरणको वार्तामा ठोस नतिजा नआएपछि दुवै पक्षले फेरि भेट्ने निर्णय गरेका हुन्। यद्यपि वार्ता कहाँ र कुन बेला हुने भन्नेबारे अहिलेसम्म कुनै यकिन जानकारी आइसकेको छैन। बेलारुसको सीमावर्ती सहर गोमेलमा सोमबार भएको पहिलो चरणको वार्ता झण्डै पाँच […]

देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् ।सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् । देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे । पहिलो चरणको वार्ता गरेर फर्किएका देउवा फेरि बालकोट नै फर्किएका थिए ।देउवा ओली भेट्न राति ८ बजेर ५० मिनेटमा ओली निवास पुगेका थ

दुई महिनापछि लद्दाखमा भारत र चीनका सेनाबीच वार्ता

दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको हो ।स्रोतका हवाला दिँदै पीटीआईले कोर कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ । आजको वार्ता बिहान करिब साढे १० बजे सुरु भएको थियो । आजको वार्तामा भारतीय दलको नेतृत्व लेहस्थित १४ कोरका कम

अमेरिकामा नयाँ नेतृत्व कुर्दै अफगान-तालिबान शान्ति वार्ता

१ माघ, काठमाडौं । कतारको दोहामा अफगानिस्तान सरकारका प्रतिनिधि र तालिबानबीच शान्ति वार्ता चलिरहेको छ । पहिलो चरणमा महत्वपूर्ण उपलब्धी भएको भनिएको वार्ताको दोस्रो चरण सुरु भएको एक साता बितिसक्दा पनि सम्झौता भने हुन सकेको छैन । एक अमेरिकी टोलीले दुवै पक्षसँग समानान्तररुपमा वार्ता गरिरहेको छ । दोस्रो चरणको वार्तामा अफगान सरकारका शीर्ष अधिकारी र […]