कपिलवस्तुमा सर्पदंशबाट दिदीबहिनीकाे मृत्यु

कपिलवस्तुको वाणगंगामा सर्पले डसेर दिदीबहिनीकाे मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा विपद्‍बाट ५० जनाको मृत्यु

कपिलवस्तुमा एक वर्षमा विपद्‍मा परी ५० जनाको मृत्यु भएको छ। एक वर्षमा भएका २ सय २८ वटा विपद्का घटनामा चार करोड बढीको धनमाल नोक्सान भएको छ।...

कपिलवस्तुमा डुबेर आमा छोराको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो। घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–४ बन कट्टीमा भएको सवारी दुर्घटनाबाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा […]

करेन्ट लागेर कपिलवस्तुमा युवतीको मृत्यु

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् भने विजय नगरमा एक बालिकाको  डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।महाराजगन्ज नगरपालिका–१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका–७ मानपुरस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । महाराजगन्ज नगरपालिका–७ माझीहवा घाटमा  मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको  प्रहरीले जनाएको छ ।यस

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मायादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनको आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा  करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु

गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झाडापखाला र बान्ताका कारण तीन बालबालिका र एक ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कृष्णनगर नगरपालिका वडा...

कपिलवस्तुमा एचआइभी एड्सबाट १ वर्षमा ४ जनाको मृत्यु

कपिलवस्तुमा एक वर्षको अवधिमा ४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा एड्सले २ जना पुुरुष र २ जना महिलाको मृत्यु भएको हो।...

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्