कोपा अमेरिकाको नकआउट चरणमा अतिरिक्त समय नथपिने, बराबरी भए सीधै पेनाल्टी

२० असार, काठमाडौं । अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समयम थप नहुने भएको छ । नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सीधै पेनाल्टीसुटआउटमा जानेछ । अन्य प्रतियोगितामा निर्धारित समयमा …

सम्बन्धित सामग्री

पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी— पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। बुधबार बोरुसिया डर्टमन्डलाई १–१ को बराबरीमा रोक्दै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो ।समूह एफको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । एक गोलले पछाडि रहेको स्थितिमा पिएसजीले बराबरी निकालेको हो । उसका लागि जाएरे एमिरीले ५६औं मिनेटमा बराबरी गोल […] The post पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा first appeared on हाम्रो खेलकुद.

अमेरिका विश्वकपको नकआउट चरणमा पुग्यो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा मंगलबार इरानलाई १-० ले हराउँदै अमेरिका समूह उपविजेता बन्न सफल भयो । खेल बराबरी गरे अघि बढ्न पर्याप्त हुने इरान भने समूह चरणबाटै बाहिरिएको छ । अमेरिकाको जितका क्रिस्टियन पुलिसिचको गोल […]

चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । एफसी साल्जबर्गको मैदानमा मंगलबार २-१ को जित दर्ता गर्दै चेल्सी अन्तिम १६ मा अघि बढेको हो । चेल्सीको जितमा माटियो कोभाचिच र काइ हाभर्ट्जले १-१ गोल गरे । साल्जबर्गका लागि जुनिअर अडामुले बराबरी गोल गरेका थिए । चेल्सीले खेलको २३ औं […]

रियल म्याड्रिड र म्यानचेस्टर सिटी नकआउट चरणमा प्रवेश

एजेन्सी । साविक विजेता तथा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छ । गएराति भएको आ-आफ्नो खेलमा दुवै टोलीले बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गरेका हुन् । मंगलबार राति भएको खेलमा म्याड्रिडले शाख्तर डोनेट्स्कसँग १-१ गोलको बराबरी खेलेको हो । युक्रेनमा भएको […]

सेनेगल र गिनी नकआउट चरणमा प्रवेश

काठमाडौं । सेनेगल, गिनी, मोरक्को र गाबोन अफ्रिका कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘बि’ को खेलमा सेनेगल र मलावीले १–१ गालको बराबरी खेले । यही समुहको अर्को खेलमा जिम्बाबेले गिनीलाई २–१ ले हरायो । समुहमा तीन खेलबाट ५ अंक जोडेको सेनेगल तथा ४ अंक जोडेको गिनी नकआउट चरणमा पुगे […]

उपमेयर महिला फुटबल छनोटमा कालिका र ललितपुर बराबरी

कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् । […]

उपमेयर कपमा ललितपुर महानगरपालिका नकआउट चरणमा

काठमाडौँ- कालिका नगरपलिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी […]

कन्काई र ललितपुर नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – कन्काई नगरपालिका र ललितपुर महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को छनोट चरण अन्तर्गत सोमबार नकआउट चरणमा स्थान पक्का गरेका छन् । समूहको अन्तिम खेलमा दुवै टोलीले बराबरी खेल्दै आफू अनुकुल नतिजासहित नकआउट चरणमा प्रवेश गरेका हुन् । कन्काईले बागमती नगरपालिका, सर्लाहीलाई १-१ को बराबरीमा रोक्दै समूह विजेता बन्न सफल […]

फ्रान्स समूह विजेता, पोर्चुगल नकआउट चरणमा

फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । यस बराबरीसँगै समूह 'एफ' मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।  पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&