उपमेयर महिला फुटबल छनोटमा कालिका र ललितपुर बराबरी

कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् । […]