बर्दीबासमा राष्ट्रिय कराते प्रतियोगिता सुरु

बर्दीबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता–२०८० सुरु भएको छ । सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगिताको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी बिहीबार उद्घाटन गर्नुभयो ।

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री कृष्णप्रसादको स्मृतिमा कराते प्रतियोगिता हुने

काठमाडौं ।  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाल सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिता निरन्तर रूपमा आयोजना होस् भन्ने उद्देश्यका साथ जिल्ला […]

आईएफकेके कराते टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेस) मा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता प्रस्थान गर्दै छ । डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल […]

गणेशमान कराते मंगलबारदेखि

गणेशमान फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

सूर्योदय मेयरकप राष्ट्रिय कराते प्रतियोगिता शुरु

इलाम : खेलको माध्यमबाट पर्यटन प्रवर्धनको उद्देश्यका साथ इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ।सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा शुरु भएको प्रतियोगितामा आज पहिलो चरणको खेल सम्पन्न भएको हो। फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजीदेखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीले स

कृष्णप्रसाद स्मृति राष्ट्रिय कराते चैतमा

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा प्रथम राष्ट्रिय कराते प्रतियोगिता चैतको अन्तिम सातादेखि हुने भएको छ।...

कृष्णप्रसाद भट्टराई स्मृति कराते चैतमा हुने

२९ माघ, काठमाडौं । चैत अन्तिम साता प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व. भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक जिल्ला प्रमुख डोजो ललितपुरका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सात प्रदेश र […]

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा चैतमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गते सम्म सातदोबाटोमा हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल […]

सितोरियो सोबुकान कराते शनिबार

नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिता शनिबार हुने भएको छ।...

राष्ट्रिय कराते प्रतियोगिता कात्तिकमा

काठमाडौं । राष्ट्रिय कराते प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । नेपाल कराते महासंघले काठमाडौंमा बुधबार