पूर्वप्रधानमन्त्री कृष्णप्रसादको स्मृतिमा कराते प्रतियोगिता हुने

काठमाडौं ।  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाल सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिता निरन्तर रूपमा आयोजना होस् भन्ने उद्देश्यका साथ जिल्ला […]

सम्बन्धित सामग्री

मकवानपुरमा जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने

नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा यहि फागुन १० गतेबाट हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जानकारी...

एकायन कराते शनिबार

नुवाकोटको बेलकोटगढीमा प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता शनिबार हुने भएको छ।

एकायन कराते शनिबार

नुवाकोटको बेलकोटगढीमा प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता शनिबार हुने भएको छ।

फूल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि सुरू हुने

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा दुई दिने फूल कन्ट्याक्ट कराते प्रतियोगिता यहि वैशाख २२ गते शुक्रबारदेखि सुरू हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे हातामा हुने प्रतियोगितामा पुरुषतर्फ ६५ तथा महिलातर्फ ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले बताएका हुन् । पुरुषमा खुला तौलसमूह तथा महिलामा […]

रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

भैरहवा– वैशाख १५ र १६ गते ४ देशका कराते खेलाडीहरू बीच रुपन्देहीमा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, भुटान र बङ्गलादेश गरी करिब ३०० जना कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय […]

कपिलवस्तुमा कराते प्रतियोगिता सुरु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ देउरालीमा अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता–२०२२ सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका कराते खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसांसद तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनुभयो । बुद्ध शक्ति कराते डोजोको आयोजनामा सो प्रतियोगिता भएको हो । कार्यक्रममा […]

प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय कराते प्रतियोगिता सम्पन्न

काठमाडौँ :  मकवानपुरको चित्लाङमा शनिवार प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते डो संघ‚ स्वच्छन्द्र भैरव शाखाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।

राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ मा

४ साउन,काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी भदौ ४ गते शनिबार नेपाल केनशिनकानको केन्द्रिय कार्यालय बनेपामा प्रतियोगिता हुने छ । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको सहयोगमा हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु, विभिन्न कराते संघ तथा डोजोबाट करिब २५० जना खेलाडी सहभागी हुने संघले जनाएको […]

गणेशमान कराते मंगलबारदेखि

गणेशमान फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

सूर्योदय मेयरकप राष्ट्रिय कराते प्रतियोगिता शुरु

इलाम : खेलको माध्यमबाट पर्यटन प्रवर्धनको उद्देश्यका साथ इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ।सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा शुरु भएको प्रतियोगितामा आज पहिलो चरणको खेल सम्पन्न भएको हो। फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजीदेखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीले स