माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खानले दिए राजीनामा

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य, रुपन्देही इन्चार्ज तथा मुस्लिम मुक्ति मोर्चा केन्द्रीय समितिका इन्चार्ज हकिउल्लाह खान मुसलमानले राजीनामा दिएका छन् । खानले विज्ञप्ति जारी गरी निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टीको जिल्ला इन्चार्ज र मोर्चाको केन्द्रीय इन्चार्जबाट राजीनामा दिएको जनाएका छन् । हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही […]

सम्बन्धित सामग्री

योगलाई विज्ञानसँग जोडौँः पोखरेल

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले योगलाई विज्ञानका रुपमा हेर्न अनुरोध गरेका छन्।...

माओवादी केन्द्र कर्णालीका नेता विष्ट एमाले प्रवेश

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् । उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले […]

माओवादी केन्द्र परित्याग गर्नुभएका विष्ट एमालेमा

सुर्खेत – माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज आइतवार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको वृहत् कार्यकता भेलामा विष्ट एमाले प्रवेश गर्नुभएको हाे । उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएकाे थियाे । विष्टसहित माओवादी केन्द्र र अन्य पार्टीबाट केही व्यक्ति एमाले प्रवेश गरेका छन् । विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले माओवादी ...

प्रज्ञामै सुरु भयो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो। आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि बन्दसत्र केही समयका लागि स्थगित भएको हो। त्यसलगत्तै पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ। यस अघि बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।यसअघि सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले विभिन्न आयोग गठन गरेको थियो । निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको माओवादीले आजको बैठकले ति कमिटीलाई पूर्णता दिने जनाएको छ । आगामी पुस महिनामा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको सो

नेकपा माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन् । आज (बुधवार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । […]

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ। बिहान ११ बजे केन्द्रीय कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिएका छन्‌।बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने जनाइएको छ। यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्ता-साझेदार दलबीच छलफल गरी म

ओली र राष्ट्रपतिले संबिधान, लोकतन्त्र र जनमतको अपमान गरे : बर्षमान पुन

काठमाडौँ / नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधा, लोकतन्त्र र जनमतको अपमान गरेको बताएका