काठमाडौं : सूर्योदय नगरपालिका–१० इलाम निवासी २८ वर्षीया युवन्तिका तामाङले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन्। उनले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिट उचाइसम्म आरोहण गरिसकेकी छन्।इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम महिला आरोही हुनेछिन्।बाइक राइडिङलगायतका साहसिक खेलमा रुचि राख्ने युवन्तिकाको प्रयासले इलामको पर्यटन प्रचार गर्न मद्दत पुग्ने बताइएको छ।पर्वतारोहणको जोखिम उठाएर इलामको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन प्र