काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुख्यमन्त्रीमा बहुमत दावी गरेका छन् । जेठ २७ गते विश्वासको मत लिन असफल भएका गुरुङ प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयभित्रै मुख्यमन्त्रीमा दाबी गर्न गएका हुन् । गुरुङले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै पत्रसहित गएका हुन् उता, कांग्रेस, माओवादी केन्द्र, जसपा […]