काठमाडौं। माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०७९/८० को लागि एसएआर एसोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ। बैंकले आव २०७८/७९ मा १.६८ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गर्दै वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। त्यस्तै, सोही अवधिमा बैंकको कुल निक्षेप १५०.१० अर्ब […]