नयाँ बसपार्कको जुवाखालमा प्रहरीको छापा, वडाध्यक्षसहित १२ समातिए, १० लाख ८२ हजार नगद बरामद

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा छापा हानी प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ ।  आइतबार राति प्रहरी वृत्त...