नारायणी अस्पताललाई थप ३ थान भेन्टिलेटरसहित मेडिकल उपकरण सहयोग

वीरगन्ज । सानो पाइलाले वीरगन्जस्थित नारायणी अस्पताललाई तीन थान हाईफ्लो नेजल क्यानुलानन ईन्भेसिभ भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै फैलिएको महामारीमा अस्पतालमा बिरामीहरूलाई उपचारमा सहयोग पुर्‍याउन उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैर नाफामूलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरूको व्यवस्था गरेको […]

सम्बन्धित सामग्री

नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयोग

काठमाडौं : सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई थप तीन थान हाइफ्लो नेजल क्यानुलानन इन्भेसिभ भेन्टिलेटरसहितका सामग्री प्रदान गरेको छ। सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको जनाएको छ।नारायणी अस्पताललाई हस्तान्तरण गरिएका भेन्टिलेटरहरुमा जडान हुने एल्बो किट, न्याजलक्यानुला, वाटर चैम्बर र प्याटेन्ट सर्किटलगायतका चार सेट मेडिकल उपकरण एनपिएल समाज कल्याण संस्था वीरगञ्जसँगको