पुलुमा खाद्य डिपोमा चामल पुगेन

वीरबहादुर बम,मुगु ।  सदरमुकाम गमगढीबाट ३० कोष टाढाको पुलु खाद्य डिपोमा चामल रित्तिएको लामो समय हुँदा पनि यो वर्ष सुनाई भएन। गत वर्ष चैत पहिलो साता पहिलोपल्ट चामल ढुवानी भएको थियो भने अघिल्लो वर्ष वैशाखमा मात्र चामल आएको थियो । ‘स्थानीय उत्पादनले एक महिना पनि खान पुग्दैन,’ स्थानीय टासी लामाले भने, ‘भिरालो र चिसो ठाउँ भएकाले […]

सम्बन्धित सामग्री

कर्णालीमा खाद्यान्नको अभाव, खाद्य व्यवस्थाको डिपोमा छैन चामल

कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन।...

'सिर्दीबास' जहाँ खच्चडको प्रयोग गरेर चामल ढुवानी गरिन्छ

चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिए।...

डोल्पाको सदरमुकाममा प्रतिव्यक्ति ६० केजी चामल , तीन पोका नुन

सुर्खेत : डोल्पा ,जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नभएको पाइएको छ। डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सिमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले  चामल दिने गरिएको छ। जाजरकोट सदरमुकाममा ४५० क्वीन्टल मात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ।डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पुरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी दिने गरिएको शाखा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

डोल्पालीलाई प्रतिपरिवार ६० केजी चामल

डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिपरिवार ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ । डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा …

दसैंको मुखमा डोल्पामा चामल अभाव, प्रतिव्यक्ति ६० केजी चामल

डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ।...

कर्णाली प्रदेश : सदरमुकाममा चामल, गाउँका डिपो रित्तै

सुर्खेत : कर्णाली प्रदेशका जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल भए पनि गाउँका डिपो, बिक्री केन्द्र रित्तै भएका छन्। गाउँमा रहेका डिपो तथा बिक्री केन्द्रमा कर्मचारी नहुँदा ठेकेदारले आफैँ ढुवानी गरेर आफैँले चामल बिक्री गरिरहेका छन्।सदरमुकामका डिपोमा मात्र कर्मचारी रहेका तर अन्य ठाउँमा कर्मचारी नहुँदा ठेकेदारले आफैँ चामल बिक्री गर्नु परेको कर्णाली प्रदेश खाद्य व्यवस्था तथा व्यापार केन्द्रका लेखा शाखाका प्रर्वत सापकोटाले बताए। कर्मचारी अभावका कारण ढुवानीकर्ताले नै च

दसैँको मुखमा चामल बिक्री बन्द

सुर्खेत – खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल […]

दसैंको मुखमा चामल बिक्री बन्द

खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै सुर्खेतमा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएक

मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण

सुर्खेत : डिपोमा आवश्यक चामल नभएपछि मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण गरिन थालेको छ।हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ। विपद्, आगलागी जस्ता घटना भएमा आपत्‌कालीन र तत्काल राहत उपलब्ध गराउनुपर्ने नीति अनुसार राखिएको ८५० क्विन्टल चामल अहिले वितरण गर्न लागिएको हो। गरिब र विपन्नको समस्यालाई मद्देनजर गर्दे खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उक्त चामल वितरणको व्यवस्था मिलाएको हो

हुम्लाका खाद्य डिपोमा चामल अभाव

हुम्ला, २५ पुस (रासस) ः खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् ।हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंखेली, याङचु र याल्वाङमा पनि चामल छैन ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग […]