सुर्खेत : कर्णाली प्रदेशका जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल भए पनि गाउँका डिपो, बिक्री केन्द्र रित्तै भएका छन्। गाउँमा रहेका डिपो तथा बिक्री केन्द्रमा कर्मचारी नहुँदा ठेकेदारले आफैँ ढुवानी गरेर आफैँले चामल बिक्री गरिरहेका छन्।सदरमुकामका डिपोमा मात्र कर्मचारी रहेका तर अन्य ठाउँमा कर्मचारी नहुँदा ठेकेदारले आफैँ चामल बिक्री गर्नु परेको कर्णाली प्रदेश खाद्य व्यवस्था तथा व्यापार केन्द्रका लेखा शाखाका प्रर्वत सापकोटाले बताए। कर्मचारी अभावका कारण ढुवानीकर्ताले नै च