डोल्पालीलाई प्रतिपरिवार ६० केजी चामल

डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिपरिवार ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ । डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा …

सम्बन्धित सामग्री

डोल्पाको सदरमुकाममा प्रतिव्यक्ति ६० केजी चामल , तीन पोका नुन

सुर्खेत : डोल्पा ,जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नभएको पाइएको छ। डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सिमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले  चामल दिने गरिएको छ। जाजरकोट सदरमुकाममा ४५० क्वीन्टल मात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ।डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पुरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी दिने गरिएको शाखा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

दसैंको मुखमा डोल्पामा चामल अभाव, प्रतिव्यक्ति ६० केजी चामल

डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ।...