बियरको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या
बियर खाएर साथीबीच विवाद चुलिएपछि धनुषामा एक युवाको हत्या भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मोबाइलमा भिडियो हेर्न विषयमा विवाद हुँदा दुई जनाले साथिको हत्या गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाराका २२ वर्षीय रुपेश महराको हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई आइतबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो।...
जनकपुर । मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो […]
जनकपुरधाम । गाँजा तान्ने विषयलाई लिएर भएको विवादमा आफ्नै साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु मध्ये दुई जनालाई बिहीबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ भने अन्य दुई जना अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहे...
झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित […]
काठमाडौं महानगरपलिका–३२ कोटेश्वरस्थित झोलुंगे पुलमुनी मोरङ घर भएका युवराज बराल ‘अनिश’को शव भेटिएको थियो । असार ५ मा मृत भेटिएका अनिशको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले रामेछाप घर भई कोटेश्वर बस्दै आएका २० वर्षका सुरज कार्कीलाई पक्राउ गरेको छ । साउन २६ मा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।मोरङको उर्लाबारी–२ घर भएका अनिश र आरोपी साथी हुन् । अनिशले हेला गरेर ‘तिमी कार्की होइन् सार्क